९ चैत, काठमाडौं । भोलिबाट सुरु हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने भएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार नेपालले केही सम्झौताका लागि तयार गरेको थियो । तर, प्राविधिक कारण सम्झौता नहुने भएको छ । बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि चीन भ्रमणमा जाँदैछन् । … Continue reading धानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौतामा हस्ताक्षर नहुने हामी त अहिले नै तयार छौं, प्राविधिक कारणले मात्र नहुने भोः मन्त्री महत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed