धनगढीमा कुकुर शाखाको उद्घाटन

नवराज पनेरु/उज्यालो । कैलाली, फागुन १७ – कैलालीको धनगढीमा कुकुर शाखाको उद्घाटन गरिएको छ । ७ नम्बर प्रदेश प्रहरी संघीय इकाइले स्थापना गरेको कुकुर शाखाको बिहीबार एक समारोहका बीच प्रमुख अतिथि एआइजी माधव नेपालले उद्घाटन गर्नुभयो । अपराध अनुसन्धानमा सहयोग पुगाउने उदेश्यले कुकुर शाखा सञ्चलनमा ल्याइएको प्रहरीले जनाएको छ । यस अघि प्रदेश नम्बर ७ … Continue reading धनगढीमा कुकुर शाखाको उद्घाटन