दैलेखमा जीप दुर्घटना चार जनाको मृत्यु, पाँच जना घाइते
अमर सुनार/उज्यालो । दैलेख, फागुन १० – दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा दुर्घटना भएको छ । लु १ ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन । मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ … Continue reading दैलेखमा जीप दुर्घटना चार जनाको मृत्यु, पाँच जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed