दिल्लीदेखि नाइजेरियासम्म बेचिन्छन् नेपाली पुरुष मानव तस्करीको भयावह अवस्था

३ वैशाख, काठमाडौं । मानव तस्करी भन्नासाथ हामी महिला बेचबिखन सम्झन्छौं । तर, पछिल्लो दिनमा नेपालमा महिलाको तुलनामा पुरुषहरु बेचबिखनमा पर्ने क्रम बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनीहरुमार्फत पुरुषहरु तस्करीमा पर्ने गरेका छन् । आर्थिक वर्ष ७१/७२ मा मात्र ३६ पुरुष बेचविखनमा परेको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा … Continue reading दिल्लीदेखि नाइजेरियासम्म बेचिन्छन् नेपाली पुरुष मानव तस्करीको भयावह अवस्था