त्रिविका ६० आंगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा फ्रि वाइफाइ !

६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड … Continue reading त्रिविका ६० आंगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा फ्रि वाइफाइ !