ट्रयाक्टरले ठक्कर दिँदा दाङमा एक जनाको ज्यान गयो

0

दाङ, माघ १२ ट्रयाक्टरको ठक्करबाट दाङको बबई गाउँपालिका–७ चरकमटियाका १६ वर्षीय मनवीर रानाको ज्यान गएको छ ।

बिहीबार राती बबई खोला नजिकै रा १ त २२४६ नम्बरको  ट्रयाक्टरले ठक्करदिँदा रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । दुर्घटना भएपछि फरार रहेका  ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

Share.

Leave A Reply