गोली हानी भागेका व्यक्ति पक्राउ
डोटी, फागुन १४ – आपसी विवादमा गोली हानी फरार भएका डोटीको आर्दश गाउँपालिका –६, गोसेडाका ४४ वर्षीय धर्म लुहारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता (डिएसपी) शिवबहादुर सिंहले दिनु भएको जानकारी अनुसार प्रहरी चौकी तिल्ताली सैनबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तिको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले लुहारलाई पक्राउ … Continue reading गोली हानी भागेका व्यक्ति पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed