गोपाल किराँतीको आरोपः एमाले ज्ञानेन्द्र फर्काउन सक्रिय छ

१६ बैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।मुलुकको निकासका लागि ल्याएको संविधान संशोधन विद्येयकको विरोध गरेर एमालेले नाटक मञ्चन गरिरहेको उनको आरोप छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा पूर्वमन्त्री किराँतीले भने, ‘निर्वाचन निर्वाचन … Continue reading गोपाल किराँतीको आरोपः एमाले ज्ञानेन्द्र फर्काउन सक्रिय छ