कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः बिजय गच्छदार
९ चैत, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो’ उनले यदि आफूले कांग्रेसभित्र … Continue reading कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः बिजय गच्छदार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed