कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?

शैलेन्द्र महतो/उज्यालो । धनुषा, फागुन ९ – जनकपुरको पोखरीमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।  बुधबार जनकपुर उपमहानगरपालिका –८ मा रहेको पागवती पोखरीमा नवजात शिशुको शव फेला परेको हो । कसैले जन्मिनेबित्तिकै शिशुको हत्या गरेर शव पोखरीमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । कपडामा बेरेर फालेको शिशुको शव पोखरीमा तैरिरहेको … Continue reading कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?