कसरी हुन्छ राष्ट्रपति चुनाव ?

काठमाडौं, फागुन १२ – फागुन २९ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । त्यसका लागि २३ गतेसम्ममा उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभाका २ सय ७५ जना सदस्य र राष्ट्रियसभाका ५९ सदस्य र सातवटै प्रदेशसभाका ५५० जना सदस्यहरुले भाग लिन पाउनेछन् । राष्ट्रपति निर्वाचनका लागि सबैले मतदान गर्दा जम्मा … Continue reading कसरी हुन्छ राष्ट्रपति चुनाव ?