ओलीले भने- एमाले विरुद्ध मोर्चाबन्दी हुँदै छ ! दुई नम्बर प्रदेशको अभियान दुई दिनभित्रै घोषणा हुने
८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले मोर्चाबन्दी गरेको बताएका छन् । ओलीले आउने चुनाव एमालेले जित्ने देखेर आतंकित भएकाहरुले मोर्चाबन्दी गरेको दाबी गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवक, कलाकार तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई धन्यवाद दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले … Continue reading ओलीले भने- एमाले विरुद्ध मोर्चाबन्दी हुँदै छ ! दुई नम्बर प्रदेशको अभियान दुई दिनभित्रै घोषणा हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed