एयरपोर्टमा पनि देखियो निधि र थापाको वरियता विवाद
१६ चैत, काठमाडौं । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवाद प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेको बेलामा पनि देखिएको छ । चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विमलेन्द्र निधि, कमल थापा, कृष्णबहादुर महरालगायत त्रिभुवन विमानस्थल पुगेका थिए । स्वागत गर्नेहरुको लहरको पहिलो नम्बरमा कमल थापा थिए । … Continue reading एयरपोर्टमा पनि देखियो निधि र थापाको वरियता विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed