एमालेको शक्ति देखेर विरोधीहरुको हार्टअट्याक नहोस्: माधव नेपाल
१ चैत, नेपालगञ्ज । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस् भन्ने कामना गरेका छन् । हार्ट एट्याक भएको खण्डमा दोष एमालेलाई आउन सक्ने नेता नेपालले चिन्तासमेत व्यक्त गरेका छन् ।नेता नेपालले भने, ‘एउटा स्थानमा भएको सभामा जनसागर उर्लिन्छ, अर्को स्थानमा त्योभन्दा ठूलो छाल आउँछ । कुन सभा ठूलो … Continue reading एमालेको शक्ति देखेर विरोधीहरुको हार्टअट्याक नहोस्: माधव नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed