एटीएम कार्डबाट करोडौं रकम चोरी गर्ने गिरोह पक्राउ

८ चैत, काठमाडौं । क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर अरुको एटीएम कार्डबाट करोडौं रकम चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । यो समूहले काठमाडौंका साथै भारतका ठूला ब्यापारी तथा कम्निीहरुले सञ्चालनमा ल्याएको प्वाइन्ट अफ सेल (पीओएस) मेसिनका सञ्चालकको मिलेमतोमा विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा रहेको रकम चारेको खुलेको छ । पीओएस मेसिनमा डेबिट, … Continue reading एटीएम कार्डबाट करोडौं रकम चोरी गर्ने गिरोह पक्राउ