उपेन्द्र यादवलाई प्रवेश निषेध भन्दै घण्टाघरमा प्रदर्शन

७ माघ, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरोधमा वीरगञ्जमा कालो झण्डासहित प्रदर्शन गरिएको छ । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले यादविरुद्ध कालो झण्डासहित प्रदर्शन गरेको हो । संघर्ष समितिको शनिबार बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो । नेता उपेन्द्र … Continue reading उपेन्द्र यादवलाई प्रवेश निषेध भन्दै घण्टाघरमा प्रदर्शन