इलाममा प्रतियोगिताकै रकमले अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान बनाईंदै

इलाम, भदौ २४ – इलाम नगरपालिकामा रहेको खेलमैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान बनाउन जिल्लामा रहेको टुँडिखेल मर्मत गर्न दुबो रोप्ने कामलाई निरन्तरता दिइएको छ । एक महिना अघिबाट सुरु भएको दुवो रोप्ने काम तीन महिनामा सक्ने लक्ष्य लिएको माइभ्याली गोल्डकप स्पोटिङ्ग क्लबले जनाएको छ । इलाममा गएको चैत महिनामा सम्पन्न … Continue reading इलाममा प्रतियोगिताकै रकमले अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान बनाईंदै