आफैंले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति भण्डारी

६ माघ, बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी पञ्चायतकालमा आफैंले पढाएको विद्यालयमा पुग्दा मोरङको नक्सलबारीका बासिन्दा शनिबार हर्षित देखिए । राष्ट्रपति भण्डारीले मोरङको बेलबारी नगरपालिका वडा नम्बर १, नक्सलबारीमा रहेको विद्यालयमा ०४३ साल माघ २ गतेदेखि ०४६ साल फागुन २४ गतेसम्म शिक्षिकाका रुपमा काम गरेकी थिइन् । शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी … Continue reading आफैंले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति भण्डारी