अमेरिकामा वृद्धभत्ता र पेन्सन पाइन्छ कि पाइन्न ?

नेपालमा सरकारले वृद्धभत्ताका लागि उमेरहद घटाएको विषयले देशभित्र धेरै चर्चा परिचर्चा पायो । यसका पक्ष र विपक्षमा धेरै कुराहरु आए । यो निर्णय सही छ भन्ने पनि देखिए, गलत छ भन्नेहरु पनि देखिए । मैले यही कुरालाई लिएर यहाँ बहस गर्न खोजेको होइन, । बरु अमेरिकामा वृद्धभत्ता, पेन्सन एवं सामाजिक सुरक्षा भत्ताको अवस्था कस्तो प्रावधान … Continue reading अमेरिकामा वृद्धभत्ता र पेन्सन पाइन्छ कि पाइन्न ?