अन्तरिम विधान र भातृ संगठन एकीकरणको मस्यौदा गर्न उपसमिति गठन

१५ फागुन,काठमाडौं । एमाले र माओवादीको पार्टी एकीकरणपछि बन्ने नेपाल कम्यूनिष्ट पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठिन कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन उपसमिति गठन गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार बसेको कार्यदलको बैठकले फागुन २२ भित्र प्रारम्भिक मस्यौदा पेश गर्न दुई/दुई सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका प्रवक्ता … Continue reading अन्तरिम विधान र भातृ संगठन एकीकरणको मस्यौदा गर्न उपसमिति गठन