हेर्नुहोस् ३४ जिल्लाको मतगणना अपडेट (जिल्लागत सूचीसहित)

0

१ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावको मतगणना धमाधम भइरहेको छ । ३४ जिल्लाका २८३ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहको नतिजा आइसकेको छ । अब २७२ स्थानीय तहको नतिजा आउन बाँकी छ ।

यसमध्ये कतिपय जिल्लाका स्थानीय तहमा सोमबार साँझसम्म पनि मतगणना सुरु भएको छैन । केही स्थानीय तहमा मतगणना सुरु भए पनि तथ्यांक प्राप्त हुन सकेको छैन ।
सोमबार अपरान्ह ४ बजेसम्मको मत गणनाका आधारमा प्राप्त रिपोर्ट अनुसार हामीले ३४ जिल्लाको मतगणनामा कसको अग्रता छ भन्ने रिपोर्ट यहाँ प्रस्तुत गरेका छौं ।
मतगणना जारी रहेकाले यो अग्रतामा तलमाथि भइरहनु स्वाभाविकै हुन्छ । तथापि हामी सकेसम्म पाठकहरुलाई लाइभ अपडेट गराइरहने प्रयासमा छौं ।

३ नम्बर प्रदेशका स्थानीय तहको अग्रता

तीन नम्बर प्रदेश अन्तर्गतका १३ जिल्लाका स्थानीय तहमा भइरहेको मतगणनाको हामीलाई प्राप्त अग्रता विवरण यस्तो छ ।

१। काठमाडौं( स्थानीय तहको संख्या( ११
काठमाडौं महानगरपालिका( एमाले
कीर्तिपुर नगरपालिका( एमाले
नागार्जुन नगरपालिका( एमाले
गोकर्णेश्वर नगरपालिका(कांग्रेस
बुढानीलकण्ठ नगरपालिका( एमाले
चन्द्रागिरी नगरपालिका( कांग्रेस
कागेश्वरी मनहरा नगरपालिका( कांग्रेस
टोखा नगरपालिका( एमाले
दक्षिणकाली नगरपालिका( एमाले
शंकरापुर नगरपालिका( एमाले
तारकेश्वर नगरपालिका(

२। ललितपुरः स्थानीय तह संख्या ६
ललितपुर उपमहानगरपालिका( एमाले
गोदावरी नगरपालिका( एमाले
कोञ्जेसोम गाउँपालिका( माओवादी
वागमती गाउँपालिका( कांग्रेस
महांकाल गाउँपालिका( एमाले
महालक्ष्मी नगरपालिका( एमाले

३। भक्तपुरः स्थानीय तह संख्या(४
भक्तपुर नगरपालिका( नेमकिपा
चाँगुनारायण नगरपालिका
मध्यपुर थिमी नगरपालिका( कांग्रेस
सूर्यविनायक नगरपालिका(एमाले

४ काभेपलाञ्चोकः स्थानीय तह संख्या(१२
धुलीखेल नगरपालिका
बनेपा नगरपालिका(एमाले
नमोबुद्ध नगरपालिका
पनौती नगरपालिका( एमाले
पाँचखाल नगरपालिका( माओवादी
मण्डन देउपुर नगरपालिका(एमाले
खानीखोला गाउँपालिका( माओवादी
चौरीदेउराली गाउँपालिका(माओवादी
तेमाल गाउँपालिका(एमाले
बेथानचोक गाउँपालिका(कांग्रेस
भुम्लु गाउँपालिका
महाभारत गाउँपालिका
रोशी गाउँपालिका( माओवादी

५। दोलखाः स्थानीय तह संख्या ९
जिरी नगरपालिका( माओवादी
कालिञ्चोक गाउँपालिका
गौरीशंकर गाउँपालिका
तामाकोशी गाउँपालिका (कांग्रेस
भीमेश्वर गाउँपालिका
मेलुङ गाउँपालिका
बिगु गाउँपालिका( एमाले
वैतेश्वर गाउँपालिका
शैलुङ गाउँपालिका

६। सिन्धुपाल्चोक स्थानीय तह संख्या १३
चौतारा नगरपालिका(माओवादी
मेलम्ची नगरपालिका(एमाले
बाह्रबीसे नगरपालिका(कांग्रेस
ब्रह्मायणी गाउँपालिका
जुगल गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
पाँचपोखरी थाङपाल गाउँपालिका
बलेफी गाउँपालिका(एमाले
भोटेकोशी गाउँपालिका(कांग्रेस
इन्द्रावती गाउँपालिका
लिसंखु पाखर गाउँपालिका
सुनकोशी गाउँपालिका(एमाले
हेलम्बु गाउँपालिका( कांग्रेस

७। रामेछाप जिल्ला स्थानीय तहसंख्या ८
रामेछाप नगरपालिका(एमाले
मन्थली नगरपालिका( कांग्रेस
उमाकुण्ड गाउँपालिका
खाँडादेवी गाउँपालिका
गोकुल गंगा गाउँपालिका( एमाले
दोरम्बा गाउँपालिका
लिखु गाउँपालिका( एमाले
सुनापती गाउँपालिका( कांग्रेस

८। सिन्धुली जिल्ला स्थानीय तह संख्या ८
कमलामाई नगरपालिका( कांग्रेस
दुधौली नगरपालिका
गोलञ्जोर गाउँपालिका(माओवादी
घ्याङखेल गाउँपालिका
तीनपाटन गाउँपालिका
फिक्कल गाउँपालिका
मरिण गाउँपालिका सुनकोशी गाउँपालिका
हरिहरपुरी गाउँपालिका

९। चितवन जिल्ला स्थानीय तहसंख्या ७
भरतपुर महानगरपालिका
कालिका नगरपालिका
खैरहनी नगरपालिका( माओवादी
माडी नगरपालिका( एमाले
रत्ननगर नगरपालिका( एमाले
राप्ती नगरपालिका
ईच्छाकामना गाउँपालिका

१०। नुवाकोट जिल्ला स्थानीय तह संख्या १२
विदुर नगरपालिका(एमाले
ककनी गाउँपालिका(एमाले
किस्पाङ गाउँपालिका
कोल्पु गाउँपालिका
तादी गाउँपालिका( कांग्रेस
तारकेश्वर गाउँपालिका(एमाले
दुप्तेश्वर गाउँपालिका
पञ्चकन्या गाउँपालिका
बेलकोटगढी गाउँपालिका
मेघाङ गाउँपालिका
शिवपुरी गाउँपालिका( कांग्रेस
सूर्यगढी गाउँपालिका
कागेश्वरी गाउँपालिका( एमाले

११। धादिङः स्थानीय तहको संख्या १३
धुनीबेंसी नगरपालिका(एमाले
नीलकण्ठ नगरपालिका
खनियाबास गाउँपालिका
गंगाजमुना गाउँपालिका
गजुरी गाउँपालिका(एमाले
गल्छी गाउँपालिका
ज्वालामुखी गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
थाक्रे गाउँपालिका( माओवादी
नेतावती गाउँपालिका( माओवादी
बेनीघाट रोराङ गाउँपालिका( माओवादी
रुवीभ्याली गाउँपालिका( एमाले
सिद्ध लेक गाउँपालिका(एमाले

१२। मकवानपुरः स्थानीय तहको संख्या १०
हेटौडा उपमहानगरपालिका(एमाले
थाहा नगरपालिका (एमाले
कैलाश गाउँपालिका
बकैया गाउँपालिका
भीमफेदी गाउँपालिका(माओवादी
मकवानपुरगढी गाउँपालिका
मनहरी गाउँपालिका(एमाले
राक्सिराङ गाउँपालिका
इन्द्रसरोबर गाउँपालिका( कांग्रेस
वागमती गाउँपालिका(माओवादी

१३। रसुवा जिल्ला स्थानीय तह संख्या(५
उत्तरगया गाउँपालिका
कालिका गाउँपालिका(माओवादी
गोसाइकुण्ड गाउँपालिका
नौकुण्ड गाउँपालिका
पार्वतीकुण्ड गाउँपालिका

४ नम्बर प्रदेशका स्थानीय तहको गणना

चार नम्बर प्रदेश अन्तर्गतका ११ जिल्लाका स्थानीय तहमा भइरहेको मतगणनाको हामीलाई प्राप्त अग्रता विवरण यस्तो छ ।

१। स्याङजाः स्थानीय तहसंख्या ११
पुतलीबजार नगरपालिका
भीरकोट नगरपालिका
वालिङ नगरपालिका
हरिनास गाउँपालिका
अर्जुनचौपारी गाउँपालिका(
आँधीखोला गाउँपालिका(
कालीगण्डकी गाउँपालिका(
गल्याङ गाउँपालिका(
चापाकोट गाउँपालिका(
फेदीखोला गाउँपालिका
बिरुवा गाउँपालिका

२। लमजुङ स्थानीय तह संख्या (८
बेंसीसहर नगरपालिका(एमाले
सुन्दरबजार नगरपालिका
मध्यनेपाल नगरपालिका
राइनास नगरपालिका(एमाले
मस्याङदी गाउँपालिका
दोर्दी गाउँपालिका(कांग्रेस
क्ब्होलासोथार गाउँपालिका
दूधपोखरी गाउँपालिका

३। गोरखाः स्थानीय तह संख्या(११
गोरखा नगरपालिका( कांग्रेस
पालुङटार नगरपालिका(नयाँशक्ति
चुमनुब्री गाउँपालिका
धार्चे गाउँपालिका
सुलीकोट गाउँपालिका
अजिरकोट गाउँपालिका
आरुघाट गाउँपालिका
भीमसेन गाउँपालिका
सिरानचोक गाउँपालिका
लखन गाउँपालिका
गण्डकी गाउँपालिका(माओवादी

४। मनाङ स्थानीय तह संख्या ३
नासो गाउँपालिका
चामे गाउँपालिका एमाले ९विजयी०
नेस्याङ गाउँपालिका एमाले ९विजयी०

५। मुस्ताङ स्थानीय तह संख्या ५
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
घरपोझोङ गाउँपालिका
थासाङ गाउँपालिका
लोमन्थाङ गाउँपालिका
दालोमे गाउँपालिका

६। पर्वतः स्थानीय तह संख्या(७
कुश्मा नगरपालिका
फलेबास नगरपालिका
जलजला गाउँपालिका
मोदी गाउँपालिका
बिहादी गाउँपालिका
पैयुँ गाउँपालिका
महाशिला गाउँपालिका

७। कास्कीस् स्थानीय तह संख्या(५
पोखरा महानगरपालिका( एमाले
रुपा गाउँपालिका
मादी गाउँपालिका
माछापुछ्रे गाउँपालिका
अन्नपूर्ण गाउँपालिका

८। बाग्लुङ स्थानीय तह संख्या( १०
बाग्लुङ नगरपालिका
ढोरपाटन नगरपालिका(एमाले
काठेखोला गाउँपालिका(कांग्रेस
जैमुनी नगरपालिका
बरेङ गाउँपालिका( राजमो
गल्कोट नगरपालिका
ताराखोला गाउँपालिका
बडीगाड गाउँपालिका(एमाले
तमानखोला गाउँपालिका
निसीखोला गाउँपालिका

९। तनहुँः स्थानीय तह संख्या(१०
भानु नगरपालिका(एमाले
भिमाद नगरपालिका
व्यास नगरपालिका
शुक्लागण्डकी नगरपालिका
आँबुखैरनी गाउँपालिका(माओवादी
ऋषिङ गाउँपालिका
घिरिङ गाउँपालिका
देवघाट गाउँपालिका
बन्दीपुर गाउँपालिका
म्याग्दे गाउँपालिका

१०। नवलपरासी ९आधा० स्थानीय तह संख्या ८
गैंडाकोट नगरपालिका(एमाले
देवचुली नगरपालिका(कांग्रेस
कावासोती नगरपालिका(कांग्रेस
मध्यविन्दु नगरपालिका( कांग्रेस
विनय त्रिवेणी गाउँपालिका(कांग्रेस
बुलिङटार गाउँपालिका(कांग्रेस
हुप्सेकोट गाउँपालिका(कांग्रेस
बुम्दीकाली गाउँपालिका( एमाले

११। म्याग्दी स्थानीय तह संख्या( ६

बेनी नगरपालिका
मंगला गाउँपालिका
मालिका गाउँपालिका
धवलागिरी गाउँपालिका
रघुगंगा गाउँपालिका
अन्नपूर्ण गाउँपालिका

६ नम्बर प्रदेशका स्थानीय तहको गणना

६ नम्बर प्रदेश अन्तर्गतका १० जिल्लाका स्थानीय तहमा भइरहेको मतगणनाको हामीलाई प्राप्त अग्रता विवरण यस्तो छ ।

१। सुर्खेतः स्थानीय तह संख्या( ९
वीरेन्द्रनगर नगरपालिका(कांग्रेस
पञ्चपुरी नगरपालिका(एमाले
लेकबेंसी नगरपालिका(एमाले
भेरीगंगा नगरपालिका(माओवादी
गुर्भाकोट नगरपालिका(एमाले
चौकुने गाउँपालिका(एमाले
बराहताल गाउँपालिका(कांग्रेस
चिङगाड गाउँपालिका(कांग्रेस
सिम्ता गाउँपालिका

२। कालीकोट स्थानीय तह संख्या( ९
खडाचक्र नगरपालिका
रास्कोट नगरपालिका
तिलागुफा नगरपालिका
पचालझरना गाउँपालिका
सान्नी त्रिवेणी गाउँपालिका
नरहरीनाथ गाउँपालिका
कालिका गाउँपालिका
महाबै गाउँपालिका
पाताल गाउँपालिका

३। जाजरकोट स्थानीय तह संख्या ७
छेडागाड नगरपालिका
त्रिवेणी नलगाड नगरपालिका
भेरी नगरपालिका
कुसे गाउँपालिका( कांग्रेस
जुनीचाँदे गाउँपालिका
बारेकोट गाउँपालिका
शिवालय गाउँपालिका

४। जुम्ला स्थानीय तह संख्या( ८
चन्दननाथ नगरपालिका
कनकासुन्दरी गाउँपालिका
गुठीचौर गाउँपालिका
तातोपानी गाउँपालिका
तिला गाउँपालिका
पातारासी गाउँपालिका
सिंजा गाउँपालिका
हिमा गाउँपालिका

५। डोल्पा स्थानीय तह संख्या ८
त्रिपुरासुन्दरी नगरपालिका
ठुलीभेरी नगरपालिका( कांग्रेस
काइके गाउँपालिका( एमाले ९विजयी०
छार्का ताङसोङ गाउँपालिका
जगदुल्ला गाउँपालिका(
डोल्पो बुद्ध गाउँपालिका
मुड्केचुला गाउँपालिका( एमाले
शे फेक्सुन्डो गाउँपालिका( एमाले ९विजयी०

६। दैलेख स्थानीय तहसंख्या(१०
आठबीस नगरपालिका
चामुण्डा बिन्द्रसैनी नगरपालिका
दुल्लु नगरपालिका
नारायण नगरपालिका( कांग्रेस
गुराँस गाउँपालिका
ठाँटीकाँध गाउँपालिका
डुंगेश्वर गाउँपालिका(एमाले
नौमुले गाउँपालिका
भगवतीमाई गाउँपालिका
महाबु गाउँपालिका

७। मुगु स्थानीय तह संख्या(४
छायाँनाथ रारा नगरपालिका
खत्याङ गाउँपालिका
मुगुमकार्मारोङ गाउँपालिका
सोरु गाउँपालिका

८। सल्यान स्थानीय तह संख्या(१०
शारदा नगरपालिका
वनगाड कुपिन्डे नगरपालिका
बागचौर नगरपालिका(माओवादी
कपुरकोट गाउँपालिका(माओवादी
कालीमाटी गाउँपालिका
कुमाखमालिका गाउँपालिका
छत्रेश्वरी गाउँपालिका
ढोरचौर गाउँपालिका(माओवादी
त्रिवेणी गाउँपालिका
दार्मा गाउँपालिका(माओवादी

९। हुम्लाः स्थानीय तह संख्या ७
अदानचुली गाउँपालिका
खार्पुनाथ गाउँपालिका
चंखेली गाउँपालिका
ताजाँकोट गाउँपालिका
नाम्खा गाउँपालिका
सर्केगाउँ गाउँपालिका
सिमकोट गाउँपालिका

१०। रुकुम ९आधा० स्थानीय तह संख्या( ६
मुसीकोट नगरपालिका(कांग्रेस
चौरजहारी नगरपालिका(माओवादी
आठबीसकोट गाउँपालिका
बाफीकोट गाउँपालिका(माओवादी
सानी भेरी गाउँपालिका
त्रिवेणी गाउँपालिका

Share.

Leave A Reply