सुनचाँदीको भाउ घट्यो

0

काठमाडौं, मंसिर १९ – सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply