सुनको भाउ बढयो

0

जेष्ठ २ गते ।
नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ महंगिएको छ । करिव एक सातासम्म स्थिर रहेको सुनको भाउ आज भने वढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ प्रति तोला ५३ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७ सय ४५ रुपैयाँ पुगेको छ ।

Share.

Leave A Reply