सुनको भाउ घट्यो

0

काठमाडौं, भदौ २९ – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply