सिरहा धनगढीका युवासभ पुष्प खेती गरि मनग्य आम्दानी गर्दै

0

बैशाख २३ गते । जनकपुरधाम
गहुँ र धान खेती छाडेर एकै गाउँका आधा दर्जन बढी किसानले सयपत्री फुलखेती शुरु गरेर मनग्य आम्दानी गर्न थालेकाछन । सिरहाकोे धनगढीमाई नगरपालिका फुलकाहाकट्टी गाउँका श्रीदेब चौधरी कपिल देव चौधरी , सुरेश महतोले ३ बिग्हा खेतमा सिरहाकै लोकमार्ग जिरोमाईलमा धान गहुँ उब्जाउ हुने खेत लिजमा लिई फुलको व्यवसायीक खेती गरेका हुन् । उनिहरुले करिब २ लाखको लागतमा फुलको व्यवसायिक खेती गर्न थालेका हुन ।
विबाहको गाडीलाई सजाउने लक्ष्यगरि उत्पादन गरिएको फुलले राम्रो बजार पाएकोछ ।अहिले सिरहा, सप्तरीको सखडा मन्दिर र जनकपुरक जानकी मन्दिर लगायतको ठाउँमा अत्यधिक माग रहेको छ । राजधानी काठमाण्डुका ब्यापारीहरु दैनिक रुपले यहाँबाट फुल मगाउने गरेका छन ।
३ वर्षदेखि फुलको व्यवसायीक खेतीगर्दै आएका सुरेश कुमार महतोले अघिल्लो वर्ष राम्रो आम्दानी भएपछि यस वर्ष अझ बढि क्षेत्रफलमा फुलक खेती गरेको बताए ।‘ धान खेतीमा भन्दा फुल खेतीमा आम्दानी महतो बतौलनि अछि । सिरहामा अघिल्ला वर्षके तुलनामे अई वर्ष फुलको उत्पादन बढेको व्यवसायीहरु बताउँछन ।

Share.

Leave A Reply