संसद् अधिवेशन अन्त्य, जेठ ८ देखि बजेट अधिवेशन

0

४ जेठ, काठमाडौं ।
सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ ।

साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ ।

विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।

Share.

Leave A Reply