लक\डाउन को धज्जिया उडाउदै जुवा तास

0

लकडाउनमा पनि जुवा तासका साथै अन्य गतिबिधि पनि भैरहेको स्थानीय को गुनासो रहेकै अबस्थामा२०७७/०२/०९ गते १४:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.९ पिडारी चौक स्थित रहेको जानकि वाटिकाको गेष्टहाउस भित्र तास खेलिरहेको छ भन्ने गोप्य सुचना यस का.मा प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतको कमाण्डमा टोलि खटि गई तास खेल्दै गरेको अवस्थामा नगद रु.२,०७,५८५।- (दुई लाख सात हजार पाच सय पचासि) समेत निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।
निम्न:-
१) जिल्ला धनुषा मिथिला बिहारी न.पा.-७ बस्ने बर्ष ५६ को किशोरी साह
२) ऐ.जनकपुर उ.म.न.पा.-८ बस्ने बर्ष ५५ को बिल्टु बरही
३) ऐ. ज.उ.म.न.पा. १३ बस्ने बर्ष ३५ को मोसतकिङ राईन
४) ऐ. ज.उ.म.न.पा. १३ बस्ने बर्ष ४७ को जसिन कवाडि
५) ऐ. ज.उ.म.न.पा. १३ बस्ने बर्ष ३४ को रमेश साहु  

Share.

Leave A Reply