राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशबाट लिइन् शपथ

0

काठमाडौं, फागुन ३० – राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

शितल निवासमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

Share.

Leave A Reply