मधेसमा चार दिन माछा-मासु चल्दैन !

0

२१ कात्तिक, काठमाडौं । दशैं-तिहारजस्ता हिन्दुहरुका चाडपर्वमा माछा मासुको व्यापार राम्रैसित हुन्छ । तीजलगायतका चाडबाडमा पनि मासुको बढी खपत हुन्छ । तर, मिथिलाञ्चलमा भव्यताका साथ मनाइने छठ पर्वमा भने चार दिनसम्म माछा मासु लगभग बर्जितजस्तै छ । छठी माईको पूजा अवधिभर मधेस पूर्णरुपमा सात्विक बन्छ । छठ चार दिनसम्म मनाइन्छ ।

 

Share.

Leave A Reply