बुधबारको बैठकमा पनि नेताहरुले मागे प्रधानमन्त्रीको राजीनामा

0

सत्तारूढ नेकपाको जारी स्थायी कमिटीको पाँचौ दिनको बैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बोलेका पाँच नेताले मंलगबारकै एजेण्डा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगका परेको आवेदनको विषयमा केन्द्रीत रहेर धारणा राखेका थिए । तीमध्ये चार नेताले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्

Share.

Leave A Reply