थप ७ जना कोरोना संक्रमित, सहित नेपालमा जम्मा संख्या ४ सय ३४ पुग्यो

0

प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । 

Share.

Leave A Reply