गोर्खा ट्रेल ब्लेजरमा नेपाली धावकहरु चम्किए

0

काठमाडौं, माघ ७ – पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका गोर्खाली सैनिकको सम्मानमा हङकङमा शनिबार आयोजना गरिएको क्यूनेट गोर्खा ट्रेल ब्लेजरमा नेपालका तेन्जी शेर्पा, मिरा राई र हुमी बुढामगर चम्किएका छन् ।

गोर्खाली सैनिक सेवाकालमा सबैभन्दा कठिन तालिम क्षेत्र मानिएको पाट सिन लेन क्षेत्रमा १२ र २६ किलोमिटर दूरीमा पहिलो पटक आयोजना गरिएको दौड प्रतियोगितामा विश्वभरबाट तीन सय ५९ जना अल्ट्रा धावकले सहभागिता जनाएका थिए ।

Share.

Leave A Reply