खुकुरीले हानेर लोग्नेले गरे सुत्केरी श्रीमतीको हत्या

0

झापा, माघ ७ – झापा अर्जुनधारा नगरपालिका–१ का दिनेश गहतराजले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

चक्र चोकका गहतराजले शनिबार बेलुका १५ दिनकी सुत्केरी १७ वर्षीया श्रीमती लेनिषा लिम्बुको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

गहतराज इलाका प्रहरी कार्यालय शनिश्चरेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply