कीर्तिपुरमा क्रिकेट क्रेज (फोटोफिच

0

१५ पुस, काठमाडौं । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा शनिबार देखिएको दर्शकहरुको खचाखच उपस्थितिले नेपाली युवा पुस्तामा ‘क्रिकेट क्रेज’ बढेको पुष्टि गरेको छ ।

पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा भैरहवा ग्लाडीसर्यवीचको प्रतिस्पर्धा हेर्न दर्शकहरुको घुइँचो लागेको हो ।एपीएलको फाइनल खेल हेर्न शनिबार बिहानैदेखि दर्शकहरुको भीड बढेको छ ।

तस्वीरः मिलन अधिकारी/अनलाइनखबर

Share.

Leave A Reply