कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

0

प्रमुख विपक्षी नेपाली कांग्रेसले पर्सि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । यो बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।

Share.

Leave A Reply