एक हप्तामा सम्पूर्ण मतपरिणाम आउने निर्वाचन आयोग

0

जेष्ठ २ गते ।
आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको भनि चौतर्फी ग’नासो भइरहेको बेला निर्वाचन आयोगले भने एकसाताभित्रै सबै परिणाम आइसक्ने दाबी गरेको छ .आयोगका प्रवक्ता स“र्यप्रसाद शर्माले मतपत्र ठ’लो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्न’पर्ने भएकाले केही ढिलाई भएको भन्दै एक हप्ता भित्र सबै मत परिणाम आउने दाबी गरे .
यसैबीच ग’नासो सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन ह’ने भएको छ . निर्वाचन आयोगका प्रवक्ता शर्माका अन’सार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई ह’ने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा च’स्तता ल्याउन निर्देशन दिइएको हो . आयोगले कर्मचारी अप’ग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ .

Share.

Leave A Reply