एक साता भित्र क्यान्सर रोग सम्बन्धी निर्देशिका पेस गर्न मन्त्री थापाको निर्देशन

0

 

१७ वैशाख, काठमाडौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आगामी एक साता भित्रमा क्यान्सर रोग सम्बन्धी निर्देशिका मन्त्रालयमा पेश गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

नेपालमा नसर्ने रोगको सूचीमा रहेको क्यान्सर रोगको सहज उपचारका लागि मन्त्रालय सदैव तत्पर रहेको बताउँदै मन्त्री थापाले तोकिएको समयभित्र उक्त मस्यौदालाई अन्तिम रुप दिई मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् ।

‘राष्ट्रिय क्यान्सर उपचार प्रोटोकल विकास गोष्ठी’ उद्घाटनका क्रममा बोल्दै मन्त्री थापाले मन्त्रालयले उपलब्ध गराएको सा्रेत साधनका बाबजुद जनताहरुले सर्वसुलभ उपचार नपाएकोमा दुख व्यक्त गरे ।

उनले नेपालमा क्यान्सर रोगको सहज उपचारकै लागि मन्त्रालयले आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउदै आएपनि सरकारी अस्पतालको तुलनामा निजी अस्पताल चलेकोमा आक्रोश व्यक्त गरे ।

साथै विगतमा सरकारले केही दिएन भन्ने चिकित्सकहरुलाई यस पटक सरकार मुठी खोलेर दिन तयार भएकोले खुला छलफलका लागि आ

Share.

Leave A Reply