आन्दोलनमा जाने राजपाको चेतावनी

0

जेठ १०

काठमाडौं – राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भन्दै दईतीन दिनभित्रै आनदोलनका घोषणा गरिने बताएका छ्न् ।

सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि अन्र्तर्यमा संशोधनगर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले अव फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Share.

Leave A Reply